१४ वर्षीया बालिका बलात्कृत, गर्भ बसेपछि घटना सार्वजनिक !

असार ७ , काठमाण्डौ । मोरङ मिक्लाजुङमा बंगुरको चारो खोज्न जंगल गएकी १४ वर्षीया बालिका बलात्कार भएको घटना सार्वजनिक भएको छ । ती बालिकाको गर्भ बसेपछि घटना सार्वजनिक भएको हो । घटना बाहिरिएसँगै प्रहरीले एक जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । बलात्कार आरोप लागेका मिक्लाजुङ गाउँपालिका–४ का ४४ वर्षीय छविराज चाम्लिङ राई भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार चार महिनाअघि बालिकालाई राईले बलात्कार गरेको खुलेको छ । बंगुरलाई चारो खोज्न बालिका जंगल पुगेका बेला राईले नियन्त्रणमा…

पुरा पढ्नुहाेस्