जनप्रतिनिधिमा कोरोना संक्रमण बढ्दै, बहुदरमाईका नगरप्रमुख साह पनि संक्रमित

दिपु वर्णवाल                         साउन २४,विरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाका नगरप्रमुख नितेन्द्र प्रसाद साहसहित थप ५४ जना कोरोना सङ्क्रमित थपिएका छन् । नारायणी अस्पतालको पिसिआर ल्याबमा गरिएको पछिल्लो परिक्षणमा थप ५५ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ । थपिएका सङ्क्रमित मध्ये एक जनाको बिहिबार राति मरेका वीरगञ्ज महानगरपालिका वडा नं. ३ छपकैयाँका ७४ वर्षीय पुरुष पनि रहेका छन् । सङ्क्रमित मध्ये पर्साको बहुदरमाई नगरपालिकाका नगरप्रमुख ४० वर्षीय नितेन्द्र प्रसाद साहपनि रहेका छन् । ८ महिला रहेका सङ्क्रमितहरु २० वर्षदेखि ७४…

पुरा पढ्नुहाेस्