धुनिबेशी नगरपालिकाको छैठौ नगरसभा सम्पन्न

-महेश्वर सुवेदी माघ २६, धादिङ । धुनिबेशी नगरपालिकाको छैठौं नगरसभा सम्पन्न भएको छ । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन अनुसार नगरपालिकाको नगरसभा सञ्चालन नियमावली २०७४ अनुसार नगरपालिकाको छैठौ नगरसभा आज सम्पन्न भएको हो । नगरसभालाई सम्वोधन गर्दै नगरप्रमुख बालकृष्ण आचार्यले संविधानले स्थानीय तहलाई दिएको अधिकार क्षेत्रभित्र रहेर चालु आथिर्क बर्षको वार्षिक बजेट, तथा बिभिन्न प्रस्तावहरु पारित गरिएको बताए। साथै हिउदे नगर सभा भएकाले हिउदे अधिबेशन बिद्येयक अधिबेशन भएको स्पष्ट पारे । नगर सभामा धुनिबेशी नगरपालिकाको बस्ती बिकास शहरी योजना तथा भवन निर्माण मापडन्ड संशोधनसहित २०७६ निर्देशीका ,बिपद ब्यवस्थापन कोषमा…

पुरा पढ्नुहाेस्