धुनिवेशीमा चैत्रमा विदेशबाट आउने १८ जनाको सुची तयार ! सबै सेल्फ क्वारेन्टाइनमा

चैत्र १५,धादिङ । धुनिवेशी नगरपालिकाले सरकारले जारी गरेको लक डाउन पुर्ण पालना गर्न नगरवासीलाई आग्रह गरेको छ । नगरपालिकाले शनिबार विदेशबाट आएका १८ जनाको नामावलीसहित सुची तयार पारेको छ । उनिहरुलाई क्वारेन्टाइनमा बस्ने व्यवस्था नगरपालिकाले गरेको नगरप्रमुख बालकृष्ण आचार्यले अनलाइनकेन्द्रलाई बताए । उनले सबै वडामा वडाअध्यक्षहरुलाई जानकारी दिइएको र उचित व्यवस्थापनको लागि निर्देशन समेत दिइसकेको बताए । नगरप्रमुख आचार्यले विदेशबाट आएका नगरका अन्य व्यक्तिको समेत जानकारी लिने काम भइरहेको बताए । नगरप्रमुख बालकृष्ण आचार्यले विदेशबाट आउने सबैलाई क्वारेन्टाईन बस्ने व्यवस्था मिलाइएको बताए । तर अहिलेसम्म कोही पनि क्वारेन्टाइनमा बस्न नआएको…

पुरा पढ्नुहाेस्

धुनिबेशी नगरपालिकाको छैठौ नगरसभा सम्पन्न

-महेश्वर सुवेदी माघ २६, धादिङ । धुनिबेशी नगरपालिकाको छैठौं नगरसभा सम्पन्न भएको छ । नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन अनुसार नगरपालिकाको नगरसभा सञ्चालन नियमावली २०७४ अनुसार नगरपालिकाको छैठौ नगरसभा आज सम्पन्न भएको हो । नगरसभालाई सम्वोधन गर्दै नगरप्रमुख बालकृष्ण आचार्यले संविधानले स्थानीय तहलाई दिएको अधिकार क्षेत्रभित्र रहेर चालु आथिर्क बर्षको वार्षिक बजेट, तथा बिभिन्न प्रस्तावहरु पारित गरिएको बताए। साथै हिउदे नगर सभा भएकाले हिउदे अधिबेशन बिद्येयक अधिबेशन भएको स्पष्ट पारे । नगर सभामा धुनिबेशी नगरपालिकाको बस्ती बिकास शहरी योजना तथा भवन निर्माण मापडन्ड संशोधनसहित २०७६ निर्देशीका ,बिपद ब्यवस्थापन कोषमा…

पुरा पढ्नुहाेस्