पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

मंसिर २४, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४८७ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा २५९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप ३३७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

पुरा पढ्नुहाेस्