बेलकोटगढीमा ७४ प्रतिशत बढी मत खस्यो, कुन वडामा कति ?

बैशाख ३१,नुवाकोट । बेलकोटगढी नगरपालिकामा कुल २४ हजार ८ सय ५६ मत खसेको छ । १६ मतदान केन्द्र रहेको बेलकोटगढीको १ नम्बर वडामा ११ सय ६१ मत खसेको थियो । त्यस्तै वडा नम्बर २ मा १९ सय २५ मत खसेको थियो वडा नम्बर ३ मा २१ सय ६२, वडा नम्बर ४ मा १८ सय ५, वडा नम्बर ५ मा २१ सय ७५, वडा नम्बर ६ मा १७७६,वडा नम्बर ७ मा २५ सय ६७,वडा नम्बर ८ मा २१ सय ८७, वडा नम्बर ९ मा १८ सय ३६, वडा नम्बर १० मा…

पुरा पढ्नुहाेस्