महात्मा गान्धीको १५० औँ जन्मजयन्ती मनाईँदै

असोज १६, काठमाडौं । भारतलाई अंग्रेसका शासनबाट मुक्त गराउने महात्मा गान्धीको १५० औँ जन्मजयन्ती मंगलबार भारतसहित विश्वभर रहेका भारतीयले विविध कार्यक्रम गरी मनाउँदै छन् । मोहनदास करमचन्द गान्धी जसलाई स्नेहले बापू पनि भन्ने गरिन्छ । उनलाई भारतीयले राष्ट्रपतिका रुपमा सम्मान गर्ने गर्छन् । गान्धी अहिंसा र सत्याग्रहका प्रमुख अभियन्ता मानिन्छन् । अंग्रेसको शासन अन्त्य गराउने महात्मा गान्धीको अहिंसा र सत्याग्रहको जन्म दक्षिण अफ्रिकामा भएको मानिन्छ । महात्मा गान्धीले आफ्नो जीवनको २१ वर्ष दक्षिण अफ्रिकामा बिताएका थिए । गान्धी सन् १८९३ मा दक्षिण अफ्रिका गएका थिए र सन् १९१४ मा सधैँका…

पुरा पढ्नुहाेस्