रिलायन्स स्पिनिङ मिल्सले ४ अर्ब ५० करोड लगानी थप गर्ने

बैशाख १, काठमाडौं । देशको सबैभन्दा ठूलो रिलायन्स स्पिनिङ मिल्सले उत्पादन क्षमता विस्तारको लागि ४ अर्ब ५० करोड रुपियाँ थप लगानी गर्ने भएको छ । मिल्सले विगत लामो समयदेखि ६ वटा उत्पादन इकाईमा स्पिनिङ धागो उत्पादन गर्दै आएकोमा थप दुई नयाँ उत्पादन प्लान्टका लागि ४ अर्ब ५० करोड रुपियाँ थप लगानी विस्तार गर्ने भएको हो । उद्योगले ६ वटा इकाईबाट वार्षिक करिव ५० मेट्रिकटन भन्दाबढी धागो उत्पादन गर्दै आएको छ । उद्योगले उत्पादन बढाउनको लागि दुई वटा ७ र ८ इकाई थप्न लागेको उद्योगका प्रबन्धक महेशकुमार पोखरेलले बताए । प्रबन्धक…

पुरा पढ्नुहाेस्