सिवाईसी नेपाल लघुवित्त आईपीओ बाँडफाँट

बैशाख १५, काठमाडौँ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालय नक्सालमा आज बिहान आईपीओ बाँडफाँट भएको हो । कम्पनीले बैशाख २ गतेदेखि ६ गतेसम्म प्रतिकित्ता १०० अंकित दरको ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपियाँ बराबरको ३ लाख ९५ हजार ३ सय ३६ कित्ता साधारण शेयर ९आईपीओ० निष्काशन गरेको थियो । कूल निष्काशन मध्ये ०.५० प्रतिशत अर्थात् ६ हजार ८२ कित्ता कर्मचारीको लागि, ५ प्रतिशत अर्थात् १९ हजार ७ सय ६६ कित्ता सामुहिक लगानी…

पुरा पढ्नुहाेस्

सिवाईसी लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बैशाख ६, काठमाडौँ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गरेको हो । कम्पनीको आइपीओमा मागभन्दा ५७.२६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमवार साँझ ५ बजेसम्म १८ लाख ६३ हजार ७९४ जनाले २ अर्ब ११ करोड ५९ लाख ७२ हजार रुपैयाँ बराबरको २ करोड ११ लाख ५९ हजार ७२० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले निष्काशन गरेको कुलमध्ये…

पुरा पढ्नुहाेस्

सिवाईसी नेपाल लघुवित्तको आईपीओ खुल्यो, कति दिने आवेदन ?

बैशाख २, काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेका छ । लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गर्न लागेको हो । लघुवित्तले निष्काशन गर्न लागेको कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता शेयरका लागि आवेदन…

पुरा पढ्नुहाेस्