सुनको भाउ सस्तियो, आज प्रतितोला कति छ ?

फागुन १९,काठमाडौँ । सुनको भाउ आज तोलामा ९९ हजार रुपैयाँ छ । यो हिजोको भाउभन्दा ५ सय रुपैयाँले सस्तो हो । हिजो सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँमा पुगेको थियो । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँमा पुगेको छ।

पुरा पढ्नुहाेस्