सुनचाँदीको मूल्य बढ्यो, आज प्रतितोला कति छ ?

चैत्र १२,काठमाडौँ । सुनको भाउ आज तोलाको दुई सय रुपैयाँले बढेको छ । शनिवार र आइतवार सार्वजनिक बिदा हुनु अघिल्लो दिन शुक्रवार तोलाको १ लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज दुई सय रुपैयाँले बढेर तोलाको १ लाख २६ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदीको भाउ तोलाको १ हजार ५ सय १५ रुपैयाँ तोकिएको छ ।

पुरा पढ्नुहाेस्