भारतमा कोरोना संक्रमितको संख्यामा उल्लेख्य बृद्धि, २ सय ३९ जनाको मृत्यु !

चैत्र २९, काठमाण्डौ । पछिल्लो १२ घन्टामा भारतमा ५ सय भन्दा धेरै कोभिड १९ संक्रमित भेटिएका छन् । यससँगै भारतमा कोरोना भाइरसको संक्रमितको संख्या ७ हजार ४ सय ४७ जना पुगेको छ । शनिवार बिहानसम्म २ सय ३९ जना मानिसहरुले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्, भारतमा । भारतको महाराष्ट्र सबैभन्दा प्रभावित राज्य हो । त्यहाँ १ हजार ८ सय ७२ केस देखिएको छ । यहाँ १ सय १० जनाले ज्यान गुमाइसकेका छन् । तामिल नाडूमा ९ सय ६३ कोभिड १९ संक्रमित फेला परेका छन् । दिल्लीमा ९ सय ४१ जनामा…

पुरा पढ्नुहाेस्