बाँकेमा दुईवटा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु

फागुण १७, काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ ढकरीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना गम्भीर घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्गमा भे ८ प ३७९५ र भे५प ३८८९ नम्बरको मोटरसाइकललाई सोमबार बेलुका करिब सात बजे ना ८ ख ५४५६ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

 

संम्बन्धित समचार

Leave a Reply