म्याग्दीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु !

असार १७, म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२, सिमलचौरको मिठौलामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् ।

ग १ ज ७६५२ नम्बरको जीप दुर्घटना हुँदा बेनी नगरपालिका–५, डडुवाकी २० वर्षीया सबिना भण्डारी र मङ्गला–१, पूर्णगाउँका १३ वर्षीय बिमल विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक विरेन्द्रराज गुरुङले बताए । ।

संम्बन्धित समचार

Leave a Reply