आजको मौसम सामान्यतया सफा रहने

कार्तिक १२, काठमाण्डौ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल कुनै पनि मौसमी प्रणाली उल्लेखनीय रुपमा सक्रिय छैन । अहिले प्रदेश १ र बाग्मती प्रदेशका केहि भू भागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आज राती देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।  

पुरा पढ्नुहाेस्

आजको मौसम : सामान्यतया सफा रहने

कार्तिक ६, काठमाण्डौ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल कुनै पनि मौसमी प्रणाली उल्लेखनीय रुपमा सक्रिय छैन । अहिले देशका पहाडी भूभागमा आंशिक वदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश नं १, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा वागमती र लुम्बिनि प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नं १, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावाना छ । आज राती देशका पहाडी भुभागहरुमा आंशिक बदली रहनेछ भने वाकी भू(भागमा मौसम सामान्यतया…

पुरा पढ्नुहाेस्

आजको मौसम सामान्यतया सफा रहने

असोज २६, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल बंगालको खाडीको पश्चिममध्य भागमा शक्तिशाली निम्‍न चापीय क्षेत्र रहेको छ । उक्त निम्‍न चापिय क्षेत्र अझै शक्तिशाली हुँदै पश्‍चिम उत्तर पश्‍चिम दिशा तर्फ सर्दै जाने देखिन्छ । अहिले हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ । महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ । आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।प्रदेश १ का पहाडी भूभागका…

पुरा पढ्नुहाेस्

आजको मौसम : सामान्यतया सफा रहने !

जेठ १२, काठमाण्डौ । आज मौसम सामान्यतया सफा रहेको छ । देशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भुभागमा मौसम सामान्यता सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अपरान्ह पछि पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । आज राती देशको पहाडी भूभागहरुमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भूभागका केही स्थानहरु र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

पुरा पढ्नुहाेस्

आजको मौसम : सामान्यतया सफा

चैत्र ६, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ । बिहीबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ । अपरान्हपछि मध्य र पश्चिमी पहाडी भूभागका १–२ स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै राति देशभर सामान्यतया मौसम सफा रहनेछ । महाशाखाका मौसमविद् मौसमविद् वरुण पौडेलका अनुसार काठमाडौं उपत्यकामा भने दुई दिन वर्षा हुने छैन । बिहीबारको काठमाडौं…

पुरा पढ्नुहाेस्