अन्तिम परिक्षाको तयारी र त्यसको असर….

सुजन कडेल अहिले विभिन्न तहको अन्तिम परीक्षा चलिरहेको छ भने कुनै तहको परीक्षा सुरु हुन गइरहेको छ। बिद्यार्थीहरु अन्तिम परिक्षाको तयारी धुमधामका साथ गरिरहेका छन् । वर्षभरि गरेको मेहनतले पूर्णरुप पाउने अवस्थामा परिक्षाको बारेमा विद्यालय, अभिभावक र बिद्यार्थीमा चिन्ता हुने स्वभाविकै हो। अझै देशभरका बिद्यार्थीहरुको एकसाथ सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि छिट्टै सुरु हुन गइरहेको अवस्थामा यस परिक्षाको चौतर्फि रुपमा चर्चा हुनुलाई सकारात्मक रुपमा हेर्न सकिन्छ । धेरै जसो बिद्यार्थीहरुमा परीक्षाको डर, त्रास र भय रहेको पाइन्छ। आफूले गरेको तयारी अनुसार परिक्षामा प्रस्तुत गर्न सकिने वा नसकिने दोधार…

पुरा पढ्नुहाेस्