कसरी गर्ने अनलाइनबाट सेयर कारोबार ?

दोस्रो बजारमा सेयर किन्न वा बेच्न चाहनेले इन्टरनेटको प्रयोगमार्फत घरमै बसेर आदेश दिन र कार्यान्वयनमा लैजान सक्नेछन्। दिएको आदेश बीचमा रद्द गर्न वा सेयर संख्या तथा मूल्य परिवर्तन समेत आफैले गर्न सकिन्छ। जसले सेयर किन्न वा बेच्नका लागि ब्रोकर कार्यालयमा जानुपर्ने बाध्यता हटाएको छ। ‘नेपालको पुँजीबजारमा यो एउटा कोशेढुंगा सावित हुनेछ’ नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अनलाइन ट्रेडिङ उद्घाटनको अवसरमा भने। अनलाइन कारोबार सुरु भएपछि ब्रोकर कम्पनीलाई सस्तोमा बेचिदियो वा महँगोमा पार्यो भन्ने आरोप पनि हट्ने र समयमा किनिदिएन वा बेचिदिएन भन्ने गुनासा पनि हट्ने उनले बताए। कसरी गर्ने…

पुरा पढ्नुहाेस्