कोरोना कोषमा दुई अर्ब जम्मा, कसरी गरिने छ खर्च ?

चैत्र २७, काठमाण्डौ । सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा अहिलेसम्म करिव दुई अर्ब रुपैयाँ जम्मा भएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग गर्न सरकारले स्थापना गरेको कोषमा हालसम्म एक अर्ब ८८ करोड २९ लाख ३९ हजार ५३ रुपैयाँ संकलन भएको हो । कोषमा मंगलबारसम्म १ अर्ब ८५ करोड ५८ लाख भन्दा धेरै रकम संकलन भएको थियो । बुधबार मात्र विभिन्न व्यक्ति र संस्थाहरुले जम्मा गरेको २ करोड ७१ लाख ५ हजार रुपैयाँ संकलन भएको छ । जसमा, नेपाल लाइफ…

पुरा पढ्नुहाेस्