गण्डकी प्रदेशमा आज ७ सय ७० संक्रमित थपिए, १४ जनाको मृत्यु

जेठ १, पोखरा । गण्डकी प्रदेशमा शनिबार एकैदिन ७७० जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा म्याग्दीमा मात्र सर्वाधिक २३० संक्रमित थपिएका छन् । कास्कीमा १६८ र नवलपरासी पूर्वमा १४७ जनामा भाइरस पुष्टि भएको छ । सोही अवधीमा १४ जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी कास्कीका छन् । पछिल्लो २४ घन्टामा गण्डकीमा मृत्यु भएकामध्ये कास्कीका ६ जना, पर्वत ३, स्याङ्जा २, म्याग्दी, तनहुँ र गोरखाका १,१ जना छन् । निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माका अनुसा १२ जनाको पोखरामै उपचारका क्रममा, १ जनाको…

पुरा पढ्नुहाेस्