टी-२० सिरिज: नेदरल्याण्ड्सले मलेसियालाई दियो १९२ रनको लक्ष्य

वैशाख ५ काठमाडौं । काठमाडौँमा जारी टी-२० सिरिजको दोस्रो खेलमा नेदरल्याण्ड्सले मलेसियालाई १९२ रनको लक्ष्य दिएको छ । नेदरल्याण्ड्सका लागि टी-२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका म्याक्स ओ’डोडले अविजित १३३ रन बनाएपछि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा २ विकेट गुमाएर १९१ रन बनाएको हो । ओपनिङ ब्याटिङ गरेका म्याक्सले ५९ बल खेल्दै १० चौका र ५ छक्का मद्दतमा १०२ रन बनाउँदै शतक पूरा गरे । उनले १८औं ओभरको पहिलो बलमा मलेसियाका सायद अजिजलाई चौका प्रहार गर्दै शतक पूरा गरे । म्याक्स ओ’डोडले इनिङ्सभर ब्याटिङ गर्दै…

पुरा पढ्नुहाेस्