ठेकेदारसंग भएको कमिसन बार्गेनिङपछि शंकाको घेरामा उपप्रमुख दाहाल !

नुवाकोट । बेलकोटगढी नगरपालिका उपप्रमुख शिवप्रसाद दाहाल र ठेकेदार विवेक लामिछानेबीच भएको कमिसन बार्गेनिङ अडियो अहिले नी चर्चाको विषय बनिरहेको छ । उपप्रमुख दाहालको सो अडियो प्रकरणले नगरपालिकामा उपप्रमुख दाहाल योजना अनुगमनपछि कमिसन माग्छन र विना कमिसन ठेकदारको योजना स्विकृत गर्दैनन् भन्ने आम नागरिकको बुझाई पर्न गएको छ । उनि एक हिसावले भन्ने हो भने आम नागरिकको शंकाको घेरामा परेका छन् । खासमा उनको त्यो अडियोले उनिमाथी नैतिक प्रश्न खडा भएको छ । उपप्रमुख भएको २ बर्ष नबित्दै आएको सो कमिसन प्रकरणले उनको राजनीतिक भविष्यमाथी नै पार्टीमा छलफल सुरु भएको…

पुरा पढ्नुहाेस्