नेपाल टेलिकमको ‘फाइबर टु द होम’ सेवाको सुविधा थप

साउन ९,काठमाडौँ । नेपाल टेलिकमले फाइबर टु द होम अर्थात एफटीटीएच सेवाको सुविधा थप गरेको छ । एफटीटीएचअन्तर्गत व्यक्तिगत र कर्पोरेट युजर प्याकेजअन्तर्गत ८ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका उपलब्ध प्याकेजहरू प्रयोग गर्न सकिन्छ । यस्तै कर्पोरेट प्याकेजअन्तर्गत १० र २० एमबीपीएसका ३ महिना, ६ महिना र १ वर्ष समयावधिका एफटीटीएच इन्टरनेट प्याकेजहरू उपलब्ध छन् । नयाँ लाइन जडान गर्दा एक वर्षको इन्टरनेट प्याकेज लिने ग्राहकलाई एक थान सीपीई निःशुल्क उपलब्ध गराइने टेलिकमले जनाएको छ । यस्तै ६ महिनाको इन्टरनेट प्याकेज लिने ग्राहकलाई एक थान सीपीईको मूल्यमा…

पुरा पढ्नुहाेस्