अब मालामाल हुने पालो तपाईको ? रिलायन्स मिल्सको आईपीओ आउने,प्रति शेयर १ सयमाथि !

फागुण २९, काठमाण्डौ । पछिल्लो समय धेरै कम्पनीहरुले प्राथमिक शेयर निष्कासन गरिरहेका छन् । यसै बीच रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ्ग विधि मार्फत १४ लाख ६० हजार कित्ता साधारण शेयर निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापीटल लाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा आज रिलायन्स स्पिनिङ्ग मिल्स लि। को कर्पोरेट कार्यालयमा भएको एक कार्यक्रममा रिलायन्स स्पिनिङ्ग मिल्स लि र क्यापीटल बीच शेयर निष्कासन तथा बिक्रीप्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको छ । रिलायन्स स्पिनिङ्ग मिल्सको मुख्यलगानीकर्ता कार्यकारी अध्यक्ष पवन गोल्यान र सञ्चालक अक्षय गोल्यानको रोहवरमा सम्पन्न…

पुरा पढ्नुहाेस्