अमेरिकामा कोरोनाका ५० लाख बढी संक्रमित, मृतकको संख्या १ लाख ६५ हजार नाघ्यो !

साउन २५, काठमाण्डौ । अमेरिकामा कोरोनाभाइरस संक्रमितको संख्या ५० लाख बढी पुगेको छ । कोरोनाका कारण अमेरिका संसारकै सर्वाधिक प्रभावित देश हो । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार अमेरिकामा हालसम्म ५१ लाख ४९ हजार ७ सय २३ संक्रमित रहेका छन् भने एक लाख ६५ हजार बढीको मृत्यु भइसकेको छ । अमेरिकापछि ब्राजिल दोस्रो सबैभन्दा प्रभावित देश हो जहाँ संक्रमितको संख्या २० लाख १३ हजारभन्दा बढी छ । ब्राजिलमा मृतकको संख्या करिब एक लाख पुगेको छ । भारत तेस्रो सर्वाधिक प्रभावित देश हो । भारतमा हालसम्म कोभिड–१९ का कूल संक्रमितको संख्या २१…

पुरा पढ्नुहाेस्