शुक्रबारका लागि तोकिएको विदेशी मुद्राको सटहीदर कति छ ?

कात्तिक २६,काठमाडौँ । शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३२ पैसा थियो । साउदी रियाल १ को खरिददर ३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८७ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८१ पैसा तोकेको थियो । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८३…

पुरा पढ्नुहाेस्