सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १९७ जनामा संक्रमण पुष्टि, ३ जनाको मृत्यु !

बैशाख १४, कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १९७ जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३७० जनाको परीक्षणमा १९७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । कैलालीका मात्रै १४९ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमा सबै भन्दा धेरै धनगढी उपमहानगरपालिकाका रहेका छन् । धनगढीका मात्रै १२७ जनामा संक्रमण देखिएको उनले बताए । पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत २ जनाको मृत्यु भएको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार कञ्चनपुर बेदकोट १ का ४८ वर्षीय पुरुष र कैलाली गोदावरी ५ कि…

पुरा पढ्नुहाेस्