सुनसरीमा कोरोना संक्रमित एक महिला र एक पुरुषको मृत्यु !

  कार्तिक २, सुनसरी । सुनसरीमा आइतबार बिहान कोरोना संक्रमित एक महिला र एक पुरुषको मृत्यु भएको छ । मृतकहरुमा एक जना धरान उपमहानगर–८ लाङ्घाली चोककी ८३ वर्षीया महिला र अर्का इटहरी उपमहानगर–१ का ७९ वर्षीय पुरुष रहेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड १९ अस्पताल धरानकी वृद्धा महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो भने पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो । प्रतिष्ठानको कोभिड अस्पतालमा भेन्टिलेटर आईसियू अभाव भएपछि होम आइसोलेसनमा बसेकी महिलाको वृद्धाको मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य…

पुरा पढ्नुहाेस्

सुनसरीमा कोरोना संक्रमित कैदीको मृत्यु

सुनसरी । सुनसरीको इनरुवा अस्पतालबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएका रामधुनी नगरपालिका ५ झुम्का बस्ने ४३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट शुक्रबार मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड १९ अस्पताल मृतक पुरुष विगत एक वर्षदेखि झुम्का कारागारमा कैदीको रुपमा रहेका थिए । उनी कुन कसुरमा पुर्पक्षका लागि कारागारमा थिए भन्ने खुलेको भने छैन । प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाका अनुसार मृतक पुरुषलाई १० दिनदेखि ज्वरो आएको र दुई दिनदेखि खोकी र श्वासप्रश्वासमा कठिनाई भएपछि शुक्रबार बिहान इनरुवा अस्पताल लगिएको थियो । मृतक पुरुषमा दीर्घ…

पुरा पढ्नुहाेस्