असोज २, काठमाण्डौ । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ । आज बिहान बसेको एशोसिएसनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
संम्बन्धित समचार
इलाम-२ मा मतगणना बिहान ७ बजेबाट हुँदै
बैशाख १६, काठमाण्डौँ । प्रतिनिधि सभा उपचुनावअन्तर्गत् इलाम—२ को मतगणना अहिले बिहान ७ बजेबाट सुरू हुँदैछ...आईपीएलमा राजस्थानको आठौँ जित, ७ विकेटले पराजित भयो लखनउ
बैशाख १६,काठमाण्डौँ । इन्डियन प्रिमियर लिग आईपीएल २०२४ अन्तर्गत गए राति भएको खेलमा राजस्थान रोयल्सले लखनउ...आजदेखि तेस्रो लगानी सम्मेलन सुरु, १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता हुने
बैशाख १६, काठमाडौँ । आजदेखि तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ५ वर्षपछि दुई दिनसम्म...