असोज ६,काठमाण्डौ । सुन चाँदीको भाउ फेरि बढेको छ । आज तोलामा ५ सय रुपैयाँले बढेर सुनको भाउ ९१ हजार ८ सय रुपैयाँमा पुगेको छ । चाँदीको भाउ पनि आज तोलामा १५ रुपैयाँले बढे १ हजार १ सय ८५ रुपैयाँमा पुगेको छ ।
संम्बन्धित समचार
लगानी सम्मेलन : एक हजार बढी विदेशी सहभागी हुने, ११३ जना वक्ता आउने
बैशाख १५, काठमाडौँ । आइतबारदेखि सुरु हुन लागेको दुई दिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा...सुनकोशी मरिण डाइभर्सनको काम सकिँदै, वैशाख २६ गते छिचोलिने
बैशाख १५, काठमाण्डौँ । सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङ खन्ने काम सकिँदैछ । १३ किलोमिटर तीन...देशमा लगानीको वातावरण बन्दै गएको छ : अध्यक्ष अग्रवाल
नेपाल उद्योग परिसङ्घ (सिएनआई) का अध्यक्ष राजेशकुमार अग्रवालले लगानीको वातावरण बनाउन सरकारले अधिकतम सहजीकरणको नीति अङ्गीकार...