अजोड इन्स्योरेन्सको विशेष साधारण सभा आज

मंसिर ९, काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले मंसिर ९ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको कात्तिक २० गतेको सञ्चालक समितिको बैठकले लैनचौर बैङ्क्वेट, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

पूँजी बृद्धि अभियानलाई ध्यानमा राखेर प्रभु इन्स्योरेन्ससँग मर्जर प्रकृयामा रहेको कम्पनीले मर्जरका लागि गठित अध्यन कमिटीलाई अनुमोदन गर्नेछ । मर्जर कार्यका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ ।

संम्बन्धित समचार

Leave a Reply