नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य कति ? हेर्नुहोस्

माघ २, काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य स्थिर छ । बुधबार तोलामा ७४ हजार ७ सयले कारोबार भएको छापावाल सुनको मूल्य आजपनि सोही भाउमा कारोबार भइरहेको छ ।

नेपाली सुन चाँदी व्यवसाय संघकाअनुसार तेजावी सुन तोलामा ७४ हजार ४ सय रुपैयाँ कायम गरिएको छ । आज चाँदी तोलाको ८८५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाली बजारमा पौष २१ गते सुनको मूल्य ७६ हजार पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।

संम्बन्धित समचार

Leave a Reply