बम गोलाबाट नझुक्ने गोकुल बाँस्कोटाको भनाई

चैत्र ५, काठमाण्डौ । पूर्व सञ्चारमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता गोकुल बाँस्कोटाले झुटसँग नझुक्ने बताएका छन् । प्रन्टिङ प्रेस खरिदको ७० करोड कमिसन प्रकरणमा अडियो सार्वजनिक भएर पदबाट राजीनामा दिएका बाँस्कोटाले आफ्नो घरमा बम विस्फोट भएपछि मंगलबार ट्वीटरमार्फत धारणा सार्वजनिक गर्दै बमगोला हाने पनि झुटसँग नडराउने उल्लेख गरेका छन् । बाँस्कोटाले मंगलबार ट्वीट गरेका छन्, सत्यसग नलड्ने झुटसँग नझुक्ने, बम गोला जे हाने पनि मेरो जीवनको सङ्कल्प यति हो।

Gokul Prasad Baskota@GokulPBaskota

सत्यसग नलड्ने झुठसग नझुक्ने बम गाेला जे हाने पनि मेरो जिवनकाे सङकल्प यति हाे।

संम्बन्धित समचार

Leave a Reply