सुनचाँदीको मूल्य स्थिर

 

भाद्र ३१, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। मंगलबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९७ हजार रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि मंगलबारको जति नै रु १३४० रहेको नेपाल सुनचँँदी व्यवासयी महासंघले जनाएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply