धादिङमा थप एक जनाको कोरोनाबाट मृत्यु

असोज २६, धादिङ । धादिङमा आज कोरोना संक्रमणबाट एक जनाको ज्यान गएको छ । धादिङबेसी सदरमुकाम घर भएका एक २२ वर्षिय युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । कोरोना पुष्टि भए सँगै काठमाडौंमा उपचार ति २२ वर्षिय युवाको आज ९सोमबार० मृत्यु भएको हो । यो सँगै धादिङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

संम्बन्धित समचार

Leave a Reply