सर्वोच्चद्धारा संसद विघटन गर्नुको कारण माग

पुस १०, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन गर्नुको कारण माग गरेको छ । संवैधानिक इजलासमा सुनुवाईपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशको पूर्ण इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो ।

संम्बन्धित समचार

Leave a Reply