जसपाका सांसद्को विश्वास मतमा तीन विकल्प !

बैशाख २७, काठमाण्डौ । जनता समाजवादी पार्टी जसपाले विश्वासको मतमा भोटिङ हुँदा आफ्ना सांसद्लाई ह्विप नलगाउने भएको छ । जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको निवासमा आइतबार बसेको पदाधिकारी बैठकले सांसद्हरूलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय गरेको हो ।

जसपा वरिष्ठ नेता राजेन्द्र महतोका अनुसार सांसद्हरू विश्वासको मतको पक्षमा वा विपक्षमा मत दिन र तटस्थ बस्न सक्नेछन् । जसपाका ३४ मध्ये दुई सांसद् निलम्वित छन् ।

संम्बन्धित समचार

Leave a Reply