इमर्जिङ्ग नेपालको शेयर नेप्सेमा सूचीकृत

फागुन २१, काठमाडौँ । इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । शुक्रबार कम्पनीको ५५ लाख ५६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । सर्वसाधारणमा वितरण गरिएको ५ लाख ५५ हजार ६०० कित्ता र कम्पनीका संस्थापकहरुले लागनी गरेको ५० लाख ४०० कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको शेयरलाई पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम १०५ रुपैयाँ ११ पैसा र अधिकतम ३१५ रुपैयाँ ३३ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ…

पुरा पढ्नुहाेस्

राष्ट्र उत्थानको आईपीओ आज बाँडफाँड हुदै

फागुन, १२, काठमाडौँ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपिओ आज बिहिबार बाँडफाँड हुदै छ । बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले बिहीबार दिउँसो ३ बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो । कम्पनीको आईपिओमा माग भन्दा ३८.३० गुणा बढीको आवेदन परेको छ । आईपिओमा गत आइतबार साँझ ५ बजेसम्ममा २६ लाख २६ हजार ९० जना आवेदकबाट ३ करोड ४ लाख ३१ हजार ३ सय ७० कित्ताको लागि आवेदन परेको हो । कम्पनीको आईपिओ गोलाप्रथाबाट ७९ हजार ४ सय ५० जनाले १० कित्ताको दरले पाउने छन् । आवेदन…

पुरा पढ्नुहाेस्

नेष्डो लघुवित्तको आईपीओ खुल्यो, कति दिने आवेदन ?

फागुन ११, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (फागुन ११ गते)देखि आईपीओ निष्काशन गरेको छ । लघुवित्तले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्काशन गरेको हो । लघुवित्तले निष्काशन गरेको कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन…

पुरा पढ्नुहाेस्

राष्ट्र उत्थान लघुवित्तको आईपीओ आजदेखि बिक्री खुल्ला

फागुन ४, काठमाडौँ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आज बुधबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । लघुवित्तले निष्काशन गर्न लागेको कुल ८ लाख ५० हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक…

पुरा पढ्नुहाेस्

इमर्जिङ्ग नेपालको आईपीओ आज बाँडफाँड हुँदै

फागुन ४, काठमाडौँ । इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीओ आज (बुधबार) बाँडफाँट गरिने भएको छ । बिक्रि प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार बुधबार दिउँसो ३ः३० बजे आईपीओ बाँडफाँट गरिने जनाएको छ । कम्पनीले माघ २६ गतेदेखि फागुन १ गतेसम्म ५ लाख ५५ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई र ५ लाख १६ हजार ७०८ कित्ता शेयर सर्वसाधारणलाई छुट्याइएको छ । अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २४ लाख १५ हजार…

पुरा पढ्नुहाेस्

बलेफी हाईड्रोको आईपीओ आजदेखि बिक्रीमा

माघ २७, काठमाडौं । बलेफी हाईड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर आईपीओ आज (माघ २७ गते) देखि निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गरेको हो । निष्काशन गरिएको कुल शेयरमध्ये ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगर गाउँपालिका वडा नं. २, ३, ४ का बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता जुगल…

पुरा पढ्नुहाेस्

इमर्जिङ्ग नेपालको आईपीओ आजदेखि बिक्रीमा

माघ २६, काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले आज माघ २६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गरेको हो । कम्पनीले निष्काशन गरेको कुल ५ लाख ५५ हजार कित्ता शेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा छिटोमा फागुन…

पुरा पढ्नुहाेस्

ग्रीन भेन्चर्सको आईपीओ फागुन २ गतेदेखि आउने

माघ २३, काठमाडौँ । ग्रीन भेन्चर्स लिमिटेडले फागुन २ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३१ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका १, २ र ३, लिखु गाउँपालिका ९, रामेछापको लिखु तामाकोशी गाउँपालिका १ र २ र उमाकुण्ड गाउँपालिका ७ का बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । निष्काशन बन्द छिटोमा फागुन १६ गते हुनेछ भने ढिलोमा…

पुरा पढ्नुहाेस्

जाल्पा लघुवित्तको आईपीओ आजदेखि बिक्री खुल्ला, कति दिने आवेदन ?

माघ २१, काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आईपीओ) आज (माघ २१ गते) देखि निष्काशन भएको छ । लघुवित्तले प्रतिकित्ता १०० अकिंत मूल्यमा ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो । लघुवित्तले निष्काशन गरेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन…

पुरा पढ्नुहाेस्

बलेफी हाइड्रोको आईपीओ माघ २७ मा आउने

माघ २०, काठमाडौँ । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानीयलाई आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित स्थानीयलाई शेयर जारी गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १८ लाख २७ हजार ९ सय ७० कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये जुगल गाउँपालिका वडा नम्बर २,३ र ४ ९साविकको गोल्चे, गुम्बा र पाङताङ गाबिस०का स्थानीयलाई १० लाख ९६ हजार ७ सय ८९ कित्ता शेयर निष्काशन हुने छ । त्यस्तै आयोजनाको १३२ केभी प्रसारण लाइनबाट प्रभावित क्षेत्रहरु जुगल…

पुरा पढ्नुहाेस्