इंग्लिस प्रिमियर लिगः लिभरपुल बराबरीमा रोकियो

पुस १९, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले चेल्सीसँग २-२ गोलको बराबरी खेलेको हो । चेल्सीको मैदानमा सुरुआती दुई गोलको अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा रोकिएको हो । खेलको नवौं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । २६ औं मिनेटमा मोहमद सलाहले गोल गर्दा लिभरपुल २-० ले अघि रह्यो । खेलको ४२ औं मिनेटमा माटियो कोभासिचले गोल गर्दै चेल्सीलाई २-१ को स्थितिमा ल्याए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई २-२ गोलको बराबरीमा…

पुरा पढ्नुहाेस्

प्रिमियर लिगः युनाईटेडको सहज जित

पुस १६, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले बर्नलीलाई हराएको छ । बिहीबार राति भएको खेलमा युनाईटेडले बर्नलीलाई ३-१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा स्कट म्याकटोमीनेले आठौं मिनेटमा गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २७ औं मिनेटमा बी मिले आत्मघाती गोल गरेपछि युनाईटेड २-० ले अघि रह्यो । क्रिस्टियानो रोनाल्डोले ३५ औं मिनेटमा गोल गर्दै युनाईटेडलाई ३-० को अग्रता दिलाए । त्यसपछि खेलको ३८ औं मिनेटमा बर्नलीका लेननोनले एक गोल फर्काएपनि युनाईटेड ३-१ ले विजयी भयो । यस जितसँगै युनाईटेड लिगको छैटौं स्थानमा…

पुरा पढ्नुहाेस्

ब्राइटनसँग चेल्सीको बराबरी

पुस १५, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा चेल्सीले ब्राइटनसँग १-१ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा चेल्सीले अंक बाड्नु परेको हो । खेलको २८ औं मिनेटमा रोमेरो लुकाकुले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्जुरी समयमा ड्यानी वेलबेकले गोल गर्दै ब्राइटनलाई हारबाट जोगाए । बराबरीसँगै चेल्सीले २० खेलमा ४२ अंक जोडेको छ । चेल्सी दोस्रो स्थानमा रहेको छ । ब्राइटन २४ अंक जोडेर दशौँ स्थानमा रहेको छ । यस्तै अर्को…

पुरा पढ्नुहाेस्

इंग्लिस प्रिमियर लिगः एभर्टनसँग चेल्सीको बराबरी

पुस २, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा चेल्सी एभर्टनसँग १-१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा चेल्सीले अंक बाड्नु परेको हो । खेलको ७० औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, खेलको ७४ औं मिनेटमा जारार्ड ब्रान्थवेटले गोल गर्दै एभर्टनलाई १-१ गोलको बराबरीमा फर्काए । यस बराबरीसँगै चेल्सीले १७ खेलमा ३७ अंक जोडेको छ । चेल्सी लिगको तेस्रो स्थानमा रहेको छ । एभर्टन १९ अंक जोडेर १४ औं स्थानमा…

पुरा पढ्नुहाेस्

इंग्लिस प्रिमियर लिगः सिटीको फराकिलो जित

मंसिर २९, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यान्चेस्टर सिटीले फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा सिटीले लिड्स युनाईटेडलाई ७-० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन केभिन डे ब्रुएनले दुई गोल गरे । यस्तै फिल फोडेन, ज्याक ग्रेलिस, रियाद महरेज, जोन स्टोन्स र नाथन एकेले एक एक गोल गरे । खेलको १३ औं मिनेटमा ग्रेलिसले सिटीको अग्रता दोब्बर बनाए । ब्रुएनले ३२ औं मिनेटमा गोल गर्दा सिटी ३-० ले अघि रह्यो । ४९ औं मिनेटमा महरेजले गोल गर्दै सिटीको अग्रता ४-०…

पुरा पढ्नुहाेस्

एभर्टनले आर्सनललाई हरायो

मंसिर २१, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले आर्सनललाई हराएको छ । सोमबार राति भएको खेलमा एभर्टनले आर्सनललाई २-१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर एभर्टनले जित निकालेको हो । पहिलो हाफको इन्जुरी समयमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यसअघि एभर्टनका रिचार्लीसनको दुई गोलले मान्यता पाएन । तर, खेलको ७९ औं मिनेटमा रिचार्लीसनले गोल गर्दै एभर्टनलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको इन्जुरी समयमा डेमाराई ग्रेले गोल गर्दै एभर्टनलाई २- १ को जित दिलाए । यस जितसँगै एभर्टनले १५…

पुरा पढ्नुहाेस्

इंग्लिस प्रिमियर लिगः एस्टन भिल्लासँग लेस्टरको हार

मंसिर २०, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले जित निकालेको छ । आइतबार राति भएको खेलमा एस्टन भिल्लाले लेस्टरलाई २-१ गोल अन्तरले हराउँदै जित निकालेको हो । एस्टनको मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा लेस्टर पराजित भएको हो । खेलको १४ औं मिनेटमा हार्भे बर्नेसले गोल गर्दै लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको १७ औं मिनेटमा इज्री कोन्साले गोल गर्दै एस्टनलाई १-१ गोलको बराबरीमा फर्काए । पहिलो हाफको इन्जुरी समयमा एस्टनका रामसेले गरेको गोलले मान्यता पाएन । त्यसपछि खेलको ५४ औं मिनेटमा कोन्साले व्यक्तिगत दोस्रो गोल गर्दै…

पुरा पढ्नुहाेस्

लिभरपुलले साउथह्याम्पटनलाई हरायो

मंसिर १२, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले साउथह्याम्पटनलाई फराकिलो अन्तरले हराएको छ । शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ४-० गोल अन्तरले हराएको हो । लिभरपुललाई जित दिलाउन डिएगो जोटाले दुई गोल गरे । थियागो अलाकान्टरा र भिर्गिल भान डाइकले एक एक गोल गरे । घरेलु मैदानमा दोस्रो मिनेटमा नै जोटाले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ३२ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता २-० को बनाए । ३७ औं मिनेटमा थियागोले गोल गरेपछि लिभरपुलको अग्रता ३-० को बन्यो । त्यसपछि खेलको…

पुरा पढ्नुहाेस्

इंग्लिस प्रिमियर लिग फुटबल : म्यान्चेस्टर युनाइटेडको पुनरागमन जित !

बैशाख २७, काठमाण्डौ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले एस्टन भिल्लालाई हराएको छ । आइतबार भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित एस्टन भिल्लामाथि पुनरागमन जित हात पारेको हो । युनाइटेडले भिल्लाविरूद्ध ३।१ गोलको जित निकाल्यो । युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस, मासन ग्रीनउड र एडिन्सन काभानीले एक एक गोल गरे । खेलमा सुरुवाती अग्रता भने एस्टन भिल्लाले बेर्ट्रान्ड ट्राओरेको गोलबाट बनाएको थियो । जितसँगै युनाईटेडले ३४ खेलमा ७० अंक जोडेको छ । युनाईटेड दोस्रो स्थानमा यथावत रहेको छ । पराजित एस्टन ४८ अंकसहित ११औँ स्थानमा छ ।

पुरा पढ्नुहाेस्

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित

फागुण ९, काठमाण्डौ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । शनिबार राति भएको खेलमा भिरपुल एभर्टनसँग २–० गोल अन्तरले पराजित हुन पुग्यो । प्रिमियर लिगमा लिभरपुलले लगातार तेस्रो खेलमा पराजय भोग्न बाध्य भयो । लिभरपुललाई पराजित गरेको एर्भटन भने अंक बराबरी गर्दै सातौं स्थानमा उक्लिएको छ । दुवै टिमको अंक ४० भए पनि लिभरपुल एक स्थान माथि रहेको छ । यसैगरी प्रिमियर लिग अन्तर्गत फुलह्यामले सेफिल्ड युनाइटेडलाई १–० गोल अन्तरले पराजित गरेको छ । यी दुवै टिम रेलिगेशन जोनमा छन् । वर्नले र वेस्टव्रोम गोलरहित बराबरीमा रोकिँदा…

पुरा पढ्नुहाेस्