अनेरास्ववियूले निजी बिद्यालयलाई भन्यो–’लकडाउन अवधिको कुनै पनि शुल्क नलिनु’

असार ८,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले लकडाउन अवधिको कुनै पनि शुल्क नलिन निजी विद्यालयलाई आग्रह गरेको छ । निजी विद्यालयको प्रतिनिधिमूलक संस्था प्याब्सन र एनप्याब्सनले अभिभावकलाई शुल्क तिर्न आह्वान गरेको भोलिपल्ट अनेरास्ववियूले निजी विद्यालयको उक्त निर्णयको विरोध गर्दै शुल्क नलिन आग्रह गरेको हो । ‘कोरोना कहरका कारण लकडाउनले गर्दा आम विद्यार्थी र अभिभावकहरु चौतर्फी रुपमा आक्रान्त भएका बेला हठात शुल्क उठाउने निजी विद्यालय सञ्चालकहरुको आह्वानको हामी घोरनिन्दा र भत्र्सना गर्दछौं’ संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ । प्याब्सन र एन प्याब्सनले…

पुरा पढ्नुहाेस्