आईसीसी महिला टी २० विश्वकप: मलेसियाविरूद्ध नेपाललाई ९३ रनको लक्ष्य

मंसिर १०, काठमाडौं । आईसीसी महिला टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले मलेसियाविरुद्ध जितका लागि ९३ रनको लक्ष्य पाएको छ । दुबईस्थित आइसीसी एकेडेमी मैदानमा नेपालले टस जितेर बलिङ रोज्दै मलेसियालाई ब्याटिङको निम्तो दिएको थियो । जसमा मलेसियाले २० ओभरमा ७ विकेट गुमाएर ९२ रन बनाएको थियो। मलेसियाका लागि एल्सा हन्टरले अविजित ३९ रन बनाइन् । नेपालका लागि सबनम राईले २ तथा कविता कुँवर, सीता राना मगर र कप्तान रुबिना क्षेत्रीले समान १ विकेट लिए । नेपाल लगातार तेस्रो जित हात पार्ने योजनामा छ । पहिलो…

पुरा पढ्नुहाेस्

आईसीसी महिला टी २० विश्वकप : भारतले अस्ट्रेलियालाई १७ रनले हरायो

फाल्गुण ९, काठमाण्डौ । आईसीसी महिला टी २० विश्वकपमा भारतले अस्ट्रेलियालाई १७ रनले पराजित गरेको छ । सिड्नीमा भएको प्रतियोगिताको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ३२ रन बनाएको थियो ।

पुरा पढ्नुहाेस्