उपत्यकाका यी चार ठाँउमा बिद्युत छैन्,कारण यस्तो छ

कात्तिक ३०,काठमाडौँ । उपत्यकाका विभिन्न ठाउँमा आज बत्ती छैन् । बिद्युत प्राधिकरणका अनुसार चार घण्टा बत्ती जाने भएको छ । विद्युतीय लाइन मर्मत तथा यन्त्र उपकरण जडानका लागि विभिन्न ठाउँमा चार घण्टा विद्युत् काटिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चण्डोल क्षेत्रमा लिंक स्विच जडानको लागि बिहान ११ देखि दिउँसो तीन बजेसम्म सुकेधारा, चण्डोल, महाराजगञ्ज, विशालनगर, चप्पल कारखाना, लोसाल लगायतका ठाउँमा बत्ती काटिने प्राधिकरणले जनाएको छ । यस्तै मण्डिखाटार, एकताबस्ती र न्यु कोलोनी क्षेत्रमा पनि बिहान ११ बजेदेखि तीन बजेसम्म बत्ती काटिएको छ । यस्तै, धापासी फिडर अन्तर्गतको सामाखुसी चोकमा…

पुरा पढ्नुहाेस्