सिके राउतको जनमत पार्टीले आज सिरहामा चक्काजाम गर्ने

पुस १२, काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी सिरहाले किसानका सात बुँदे मागसहित आन्दोलनमा उत्रिएको छ । पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने, किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा उत्रिएको हो । जनमतले आज सिराहमा चक्काजामको घोषणा गरेको छ । आज बस्ने आन्दोलन समितिको बैठकबाट थप आन्दोलनका कार्यक्रम घोषणा गरिने जानकारी दिइएको छ । गोदामबाट गहुँको बीउ लुटिएको आरोपमा एक किसानलाई पक्राउ गरिएपछि जनमत पार्टीले…

पुरा पढ्नुहाेस्

जनमत पार्टीले आजदेखि भ्रष्ट्राचारबिरुद्ध आन्दोलन चर्काउने

कार्तिक ०८, काठमाडौं । भ्रष्ट्राचारबिरुद्ध आन्दोलनको घोषणा गरेको डा. सिके रावत नेतृत्वको जनमत पार्टीले पहिलो चरणको आन्दोलन आजबाट (सोमबार) गर्न लागेको छ । आइतबार एक सुचना जारी गर्दैं पार्टीले आजदेखि पहिलो चरणको आन्दोलन गर्ने जनाएको थियो । पार्टीको केन्द्रीय कार्यकारीणी समितिका बैठकले भ्रष्ट्राचारबिरुद्धको आन्दोलनका कार्यक्रमहरु तय गरेको छ । कार्यक्रमहरु अन्तर्गत आज जिल्ला सदरमुकामहरुमा सिटी जुलुस निकाल्ने भएको छ । त्यस्तै भोली (कात्तिक ९ गते) पालिकाहरुमा मोटरसाइकल जुलुस निकाल्ने, १० गते वडातहमा कोणसभा र मसाल जुलुस गर्ने, ११ गते वडास्तरमा प्रशिक्षण चलाउने, १२ गते सदरमुकामहरुमा मसाल जुलुस निकाल्ने जनमत पार्टीले…

पुरा पढ्नुहाेस्