नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि बस्दै

असार २४, काठमाडौ । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि बस्दैछ । बैठक बिहीबार बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो । सोमबारदेखि लगातार बसिरहेको बैठक निष्कर्ष नजिक रहेको नेताहरुले बताएका छन् । कार्यदलका सदस्य प्रदीप ज्ञवालीले बिहीबारसम्म विवाद टुंग्याउने गरि लाग्ने बताएका थिए । विवादका धेरै विषय निष्कर्ष नजिक रहेको र आजसम्म टुंगिने उनको भनाइ थियो ।

पुरा पढ्नुहाेस्

नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि बस्दै

असार २१, काठमाडौ । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पुनः बस्ने भएको छ । सिंहदरबारमा सोमबार साँझ सम्पन्न बैठक आज दिउँसो १ बजे पुनः बस्ने गरी टुंगिएको हो । कार्यदलमा दुवैपक्षका पाँचरपाँच जना नेता रहेका छन् । कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् । नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त रहेका छन् । गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको वार्तापछि…

पुरा पढ्नुहाेस्