नेपाल वेयरहाउजिङ कम्पनीको शेयरमा निफ्राको लगानी

बैशाख १६, काठमाडौँ । नेपाल इन्फ्राष्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडसंग शेयर लगानी सम्झौता गरेको छ । निफ्राले उक्त कम्पनीको पाँच करोड रुपियाँ बराबरको पाँच लाख कित्ता साधारण शेयर खरिद गर्ने सम्झौता गरेको हो । कम्पनीको रजिष्टर्ड कार्यालय सिनामंगल काठमाडौँमा बिहीबार शेयर लगानी सम्झौता भएको हो । उक्त सम्झौतामा निफ्राका नायव महाप्रवन्धक सूर्यबहादुर तामाङ र नेपाल वेयरहाउजिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत जयमुकुन्द खनालले हस्ताक्षर गरेका छन् । निफ्राले कम्पनीको कूल जारी पूँजी रु ६८ करोड ७५ लाखको ७.२७ प्रतिशत शेयर किनेको हो । कम्पनीले कूल जारी पूँजीको ८०…

पुरा पढ्नुहाेस्