पछिल्लो २४ घन्टामा देशभर थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

जेठ २०, काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २६ जनामा संक्रमण पुष्टि भएको हो । ५ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । चार हजार ५२८ जनाको पिसिआर र एक हजार ७७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अहिले देशभर १११ जना सक्रिय संक्रमित छन् । शुक्रबार ९ जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

पुरा पढ्नुहाेस्

पछिल्लो २४ घन्टामा देशभर थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

वैशाख २८,काठमाण्डौ । पछिल्लो २४ घन्टामा देशभर थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। संगीता मिश्राका अनुसार बुधबार २१ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार ७८८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । तीन हजार ७० जनाको पिसिआर र ७१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अहिले देशभर १८७ जना सक्रिय संक्रमित छन् । बुधबार १६ जना संक्रमित निको समेत भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ ।  

पुरा पढ्नुहाेस्