मंसिर १४, काठमाण्डौ । कोरोना भाइरस कोभिड–१९ संक्रमणका कारण ज्यान गुमाउनेको संख्या साढे १४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ९ हजारभन्दा धेरैको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ लाख ५७ हजार नाघेको हो । वल्डोमिटरका अनुसार अहिलेसम्म विश्वभर १ करोड ३६ लाखमा कोरोना पुष्टि हुँदा ४ करोड ३१ लाख निको भएका छन् । अझैपनि विश्वभर १ करोड ७९ लाख सक्रिय संक्रमित रहेकामा शून्य दशमलव ६ प्रतिशत अर्थात् १ लाख ५ हजारको अवस्था जटिल छ । बाँकी ९९ दशमलव ४ प्रतिशत अर्थात् १ करोड ७८ लाखको अवस्था…
पुरा पढ्नुहाेस्