बिश्वमा कोरोना स्थिती : मृत्यु हुनेको संख्या १४ लाख ५० हजार नाघ्‍यो,२४ घण्टामा ९ हजारभन्दा धेरैको मृत्यु !

मंसिर १४, काठमाण्डौ । कोरोना भाइरस कोभिड–१९ संक्रमणका कारण ज्यान गुमाउनेको संख्या साढे १४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ९ हजारभन्दा धेरैको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ लाख ५७ हजार नाघेको हो । ​वल्डोमिटरका अनुसार अहिलेसम्म विश्वभर १ करोड ३६ लाखमा कोरोना पुष्टि हुँदा ४ करोड ३१ लाख निको भएका छन् । अझैपनि विश्वभर १ करोड ७९ लाख सक्रिय संक्रमित रहेकामा शून्य दशमलव ६ प्रतिशत अर्थात् १ लाख ५ हजारको अवस्था जटिल छ । बाँकी ९९ दशमलव ४ प्रतिशत अर्थात् १ करोड ७८ लाखको अवस्था…

पुरा पढ्नुहाेस्