बुद्ध पूर्णिमामा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

बैशाख २०, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । बुद्ध पूर्णिमाको दिन जेठ २ गते नेपाल भ्रमणमा आउने भएका हुन् । मोदीलाई युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत बुद्धको जन्मस्थल लुम्बिनीको नेपाल भ्रमण गर्ने योजना बनाएको भारतीय पत्रिका द हिन्दुले लेखेको छ । कोभिड-१९ महामारीको पछिल्लो ओमिक्रोनपछि अन्तर्राष्ट्रिय यात्रा पुनः सुरु गरेपछि प्रधानमन्त्री मोदीले मे महिनामा गर्ने तीनवटा भ्रमणमध्येको एक नेपाल भ्रमण हो । उनी हाल युरोप भ्रमण गर्दैछन् र जापानमा क्वाड शिखर सम्मेलनको लागि पूर्व यात्रा गर्ने कार्यतालिका छ । मोदीको नेपाल भ्रमण केही घण्टा…

पुरा पढ्नुहाेस्

देउवा-मोदी भेट, यस्तो छ कार्यतालिका

चैत १९, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारतको औपचारिक भ्रमणमा रहेका छन् । शुक्रबार भारतको राजधानी नयाँ दिल्ली पुगेका प्रधानमन्त्री देउवाले आज भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीलाई भेट्ने कार्यतालिका रहेको छ । मोदीलाई भेट्नुअघि प्रधानमन्त्री देउवा राजघाट जाने र १०ः४० बजे महात्मा गान्धीको समाधि स्थलमा फूलामाला अर्पण गर्ने तथा एक मिनेट मौनधारण गर्ने कार्यतालिका तय गरिएको छ । लगतै देउवासहितको टोली हैदराबाद हाउसका लागि प्रस्थान गर्नेछन् । हैदराबाद हाउसमा ११ः१५ देखि ११ः४५ बजे प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच वान टू वान वार्ता हुनेछ । ११ः४५ देखि १२ः१५…

पुरा पढ्नुहाेस्

राष्ट्रपति भण्डारी मनाङ जाँदै

कात्तिक १५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ भ्रमणमा जादैछिन् । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ आइपुग्ने जानकारी दिए । मनाङमा उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्ने छिन् । त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रको समेत उनले अवलोकन गर्ने प्रजिअ आचार्यले जानकारी दिए । जलवायु परिवर्तनका कारण यस हिमाजी जिल्लामा देखापरेका समस्या र अवस्थाका बारेमा पनि राष्ट्रपति भण्डारीले जानकारी लिने बताइएको छ । आज राष्ट्रपति भण्डारीले अवलोकन…

पुरा पढ्नुहाेस्