चितवन-२ मा रवि लामिछानेको फराकिलो अग्रता

मंसिर ५, काठमाण्डौ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले फराकिलो अन्तर सहित अग्रता लिएका छन् । लामिछानेले ९७८ मत प्राप्त गरेका छन्। यस्तै‚ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले २११ र विपक्षी गठबन्धनबाट नेकपा एमालेका कृष्णभक्त पोखरेलले २१९ मत प्राप्त गरेका छन् ।

संम्बन्धित समचार

Leave a Reply