१० गतेदेखि पूर्ण लकडाउन हुने हल्ला निराधार !

असार १०,काठमाडौँ । आगामी १० गतेपछि लकडाउन पुनः कडाइ गर्ने कुनै तयारी नभएको उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल बताएका छन् ।

अहिले पनि लकडाउन कायमै रहेको र जनजीवनलाई सामान्य गराउन सीमित गतिविधिहरु खुकुलो गरिएको सरकारको भनाइ छ ।

कोभिड–१९ संकट व्यवस्थापन समितिका संयोजक पोखरेलले असार १० गतेदेखि पूर्ण लकडाउन हुने हल्ला निराधार रहेको बताए ।

संम्बन्धित समचार

Leave a Reply